जसपाका चार सांसदले छाडे ठाकुर पक्ष, उपेन्द्र यादव समूहको बैठकमा सहभागी
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का चार सांसदले आफ्नो स्थान परिवर्तन गरेका छन् । महन्थ ठाकुर पक्षमा रहेका चार सांसद, प्रतिनिधिसभा पुनर्स्थापनासँगै उपेन्द्र यादव पक्षमा लागेका हुन् । पार्टी...