पाँच मन्त्रालय सम्हाल्दा नयाँ अनुभव भयो : मन्त्री श्रेष्ठ
काठमाडौँ । पाँच मन्त्रालयको नेतृत्व सम्हालेका मन्त्री कृष्णगोपाल श्रेष्ठ आजदेखि बिदा भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि, स्वास्थ्य तथा जनसङ्ख्या, वन तथा वातावरण, युवा तथा खेलकुद र श्रम, रोजगार...