प्रधानमन्त्रीसँग भेटेकै हो-बाबुराम
काठमाडौँ । जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नयाँ सरकार गठनका सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफूले भेट गरेको पुष्टि गरेका छन्। सामाजिक सञ्जालमार्फत डा. भट्टराईले प्रधानमन्त्री...