पुरानै मन्त्रीहरू दोहोर्याउने प्रधानमन्त्री ओलीको तयारी
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदमा पुरानै नेताहरूलाई दोहोर्याउने तयारी गरेका छन् । बिहीबार पुनः स्थापित भएका प्रधानमन्त्रीले शुक्रवार साढे दुई बजे शपथ लिएसँगै मन्त्रीहरूको शपथ हुनेछ । तत्काललाई...