थप अक्सिजन सिलिण्डर लिन नेपाल एयरलाइन्सको जहाज बेइजिङ जाँदै
काठमाडौँ। चिनियाँ अनुदानका अक्सिजन सिलिण्डर लगायतका स्वास्थ्य सामग्री लिन नेपाल एयरलाइन्सको वाइडबडी जहाज शनिबार पुनः बेइजिङ जाँदै छ । वाइडबडी जहाज शनिबार साँझ बेइजिङ जाने यो जहाजले कम्तिमा ४ सय थान...