सिन्धुपाल्चोकमा बाढीकाे वितण्डा : कम्तीमा चार जना बेपत्ता (हेर्नुस भिडियो र तस्वीर)
काठमाडौँ । मङ्गलवार साँझ सिन्धुपाल्चोकको हेलम्बुमा आएको बाढी र पहिरोले कम्तीमा चार जना बेपत्ता भएका छन् । हेलम्बु बजार क्षेत्रका ३ पुरुष र १ महिला गरी चार जना बेपत्ता भएको...