मागैपिच्छे म कसरी दिनसक्छु राजीनामा ? – प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई दिएको समर्थन फिर्ता लिए राजीनामा दिने बताएका छन् । शनिबार सडक शिलान्यास कार्यक्रममा बोल्दै आफूले राजीनामा माग्दैमा दिन नसकिने तर समर्थन फिर्ता लिएमा...