उपत्यकाका तीनै जिल्लाका सिडिओको बैठक बस्दै, निषेधाज्ञाबारे निर्णय हुँदै
काठमाडौँ । काठमाडौँ उपत्यकाभित्र जारी निषेधाज्ञाबारे निर्णय गर्न आज तीन वटै जिल्लका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को बैठक बस्दै छ। जिल्ला प्रशासन कार्यालयमा दिउँसो बस्न लागेको बैठकले हालको अवस्थालाई केही खुकुलो...