अक्सिजन सिलिन्डर लिन सिडिओको सिफारिस अनिवार्य
काठमाडौँ। अस्पतालबाहेक व्यक्ति र संस्थाका लागी अत्यावश्यक अक्सिजन प्रमुख जिल्ला अधिकारीको सिफारिस बिना नपाइने निर्णय भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले वैशाख २५ मा गरेको...