माओवादी केन्द्र नयाँ ढङ्गले अगाडी बढाउन प्रचण्डद्वारा सुझाव माग
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई नयाँ ढङ्गले अगाडी बढाउन सुझाव माग गरेका छन् । आइतबार फेसबुक पेजमार्फत आगामी दिनमा पार्टीको राजनीतिक एव सङ्गठनात्मक संरचनालाई नयाँ...