जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाका ७ कर्मचारी बढुवा तथा पदस्थापन
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाका ७ कर्मचारीको बढुवा तथा पदस्थापन गरिएको छ । लोक सेवा आयोगबाट ज्येष्ठता तथा कार्यसम्पादन मूल्याङ्कन र कार्यक्षमताको मूल्याङ्कनद्वारा हुने बढुवाका लागि पदपूर्ति गर्न प्रतिशत...