माधव नेपाललाई भेट्न उनकाे निवास पुगे बादल
काठमाडौँ । राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा (बादल) एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न उनको निवासमा पुगेका छन् । जेठ ६ गते उपनिर्वाचनको मिति नजिकिएका बेला थापा...