सात वटै प्रदेशमा निर्वाचन कार्यालय उद्घाटन
काठमाडौैँ । निर्वाचन आयोगले सात वटै प्रदेशमा प्रदेश निर्वाचन कार्यालय उद्घाटन गरेको छ । प्रमुख निर्वाचन आयुक्त निदेशकुमार थपलियाले बुधवार भर्चुअल माध्यमबाट सात वटै प्रदेशका प्रदेश निर्वाचन कार्यालयको उद्घाटन गरेका...