करोडौँको स्रोत नखुलेपछि नक्कली यातायात व्यवसायीविरुद्ध विशेष अदालतमा मुद्दा दायर
काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले यातायात व्यवसायीको भेषमा आर्जन गरेको करोडौँ रुपैयाँको स्रोत नखुलेका एक नक्कली यातायात व्यवसायी र उनकी श्रीमतीविरुद्ध आज विशेष अदालतमा अभियोग पत्र दायर गरेको छ...