आगामी आवमा अर्थतन्त्र २.७ प्रतिशतले वृद्धि हुने विश्व बैंकको प्रक्षेपण
काठमाडौँ । निरन्तर खुकुलो गर्दै लगिएको सामाजिक दूरीको मापदण्ड र प्राथमिकता प्राप्त जनसङ्ख्यामा खोप लगाउने कार्य शुरु भएसँगै २०७८ मा २.७ प्रतिशतले नेपालको अर्थतन्त्र वृद्धि हुने प्रक्षेपण गरिएको छ ।...