पछिल्लो २४ घण्टामा २६१९ जनामा कोरोना संक्रमण पुष्टि, १४ को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर २६१९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ८ हजार ६६८ जनामा परीक्षण गर्दा २६१९ जनामा संक्रमण...