संघीय लोकतान्त्रिक गणतन्त्रमा ग्रहण लाग्यो : उपेन्द्र यादव
काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले विद्रोहबाट प्राप्त उपलब्धी गुम्ने खतरा देखिएको बताएका छन् । माओवादी सशस्त्र विद्रोह र २०६२/६३ को आन्दोलनपछि प्राप्त भएको संघीयता, गणतन्त्र, समावेशी लोकतन्त्र...