तत्काल देशभर लकडाउन गर्दैनौँ, आंशिक लकडाउन हुनसक्छ : परराष्ट्रमन्त्री ज्ञवाली
काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले तत्काल देशभर लकडाउन नगर्ने बताएका छन् । लकडाउन कोरोना संक्रमण रोक्ने अन्तिम समाधान नभएको पनि उनले बताए । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा एमालेको...