संसदीय दलको बैठकमा ११५ सांसदको उपस्थिति भएको ओली समुहको दावी
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समुहको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संसदीय दलको बैठक सकिएको छ । बैठकमा प्रतिनिधिसभाका ९१ र राष्ट्रिय सभाका २४ गरी ११५ सांसदको उपस्थिति रहेको...