सुदूर पश्चिम प्रदेशका प्रमुख प्रशासकीय अधिकृतलाई अनिवार्य उपस्थितिका लागि पत्राचार
काठमाडौँ । सुदूर पश्चिम प्रदेशका स्थानीय तहहरूलाई अनिवार्य उपस्थितिका लागि पत्राचार गरिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतहरूलाई पत्राचार गर्दै ०७६/०७७ को वार्षिक प्रगति समीक्षा...