टर्की र हाँसमा वर्ड फ्लु पुष्टिसँगै सचेत रहन आग्रह
काठमाडौँ । काठमाडौँको तारकेश्वरमा टर्की र हाँसबाट सङ्कलित नमुनाहरू परीक्षणका क्रममा वर्ड फ्लु रोग पुष्टिसँगै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, बागमती प्रदेश, हेटौँडाले सचेत रहन आग्रह गरेको छ ।...