केन्द्रीय सदस्यलाई पार्टीको परिचयपत्र र नागरिकतासहित उपस्थित हुन् दाहाल-नेपाल समूहको निर्देशन
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहले केन्द्रीय सदस्यहरुलाई पार्टीको परिचयपत्र र नागरिकतासहित उपस्थित पार्टी कार्यालय पेरिसडाडाँमा अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ । केन्द्रीय सदस्यहरुलाई भोली (बुधबार) दिउँसो...