यस्ता छन् फाल्गुन ११, १४ र १७ गते बसेको मन्त्रिपरिषद् बैठकका ३२ निर्णयहरु
काठमाडौँ । सरकारले फाल्गुन ११, १४ र १७ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ। आज (सोमबार) सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेका हुन्...