द्रुतमार्गको सुस्तता र समस्या अध्ययन गर्न विकास समितिले बनायो उपसमिति
काठमाडौँ। प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले द्रुतमार्ग (फास्ट ट्रयाक) मा भएको भनिएको अनियमितता तथा निर्माणमा देखिएको सुस्तता पहिचानका लागि उपसमिति गठन गरेको छ । समितिको आज (सोमबार) बसेको बैठकले...