थारु समुदायलाई निजामतीतर्फ ७ प्रतिशत कोटा छुट्याउन थारु आयोगको सिफारिस
काठमाडौँ । थारु आयोगले थारु समुदायको निजामती सेवामा सहभागिता कोटा घटाएको भन्दै निजामती विधेयकमा संशोधन गर्न सरकारलाई सिफारिस गरेको छ। बुधबार बसेको थारु आयोगको बैठकले जनसंख्याको आधारमा प्रतिशत तोकी राज्यका...