एमीकस क्युरीको राय : पार्टीको झगडामा प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न मिल्दैन
काठमाडौँ । प्रतिनिधसभा विघटनविरुद्धका मुद्दाका एमीकस क्युरीमा रहेका अधिबक्ताले पार्टीभित्रको झगडालाई मुख्य कारण मानेर संसद् विघटन गर्नु बदनियत र असंवैधानिक रहेको राय प्रस्तुत गरेका छन् प्रतिनिधसभा विघटनविरुद्धका मुद्दाका एमीकस क्युरी...