१६५ रणनीतिक सडकको शिलान्यास, ५७ अर्ब लागतमा तीन वर्षभित्र पुरा गर्ने लक्ष
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज १६५ निर्वाचन क्षेत्र जोड्ने रणनीतिक सडकको शिलान्यास गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारबाटै भर्च्युअल माध्यमबाट प्रधानमन्त्री ओलीले आज १६५ रणनीतिक सडकको शिलान्यास गरेका...