१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतमा एकै दिन एक लाख १५ हजार भन्दा बढि संक्रमित थपिए

अ+ अ-

काठमाडौँ । भारतमा कोरोना संक्रमण लगातार बढ्दो क्रममा रहेको छ । पछिल्लो २४ घण्टामा १ लाख १५ हजार ७३६ जनामा संक्रमण पुष्टि भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतमा अहिले सक्रिय संक्रमितको संख्या ८ लाख ४३ हजार ४७३ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोनाको कारण ६३० जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख ६६ हजार १७७ पुगेको छ ।

भारतमा कुल कोरोना संक्रमितको संख्या १ करोड २८ लाख भन्दा बढि पुगेको छ । अहिलेसम्म ८ करोड ७० लाख भन्दा बढिले खोप लगाएका छन् ।