भीम रावललाई ओलीको जवाफ : प्रधानमन्त्री कुन पार्टीको हो भन्ने जान्न सर्वोच्च जानुस्
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले दाहाल-नेपाल समूहका नेता भीम रावललाई सर्वोच्च अदालतमा गएर कुन पार्टीको प्रधानमन्त्री हो भनेर सोध्न आग्रह गरेका छन् । आइतबारदेखि सुरु भएको प्रतिनिधिसभा बैठकमा सांसद...