बाइडेनलाई प्रधानमन्त्री ओलीको बधाई
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाका नवनियुक्त राष्ट्रपति जो बाइडनलाई बधाई दिएका छन् । बुधवारदेखि अमेरिकाको राष्ट्रपतिकोरुपमा कार्यभार सम्हालेका बाइडनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल ट्विटरमार्फत बधाई दिएका...