आचार्यको मानवअधिकारसम्बन्धी लोक गीत सार्वजनिक (भिडियो सहित)
काठमाडौँ । मानव अधिकारको क्षेत्रमा क्रियाशील रही साहित्य विधामासमेत कलम चलाउने गीतकार कल्पना नेपाल आचार्यको मानव अधिकारसम्बन्धी गीत सार्वजनिक भएको छ । आचार्यले गीतको शब्द, गायन, लय, अभिनय, कथा निर्देशन...