‘बायो सेफ्टी लेभल-टु प्लस’ प्रयोगशाला निर्माणको लागि कृषि मन्त्रालय र विश्वविद्यालयबीच समझदारी
काठमाडौँ । बागमती प्रदेशमा पशुपन्छी तथा मत्स्यमा लाग्ने रोगहरुको अध्ययन, अनुसन्धान तथा छिटो छरितो रोग अन्वेषण गर्ने उद्देश्यले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय बागमती प्रदेश र कृषि तथा वन...