कोरोना संक्रमित केसीको उपचार खर्च सरकारले व्यहोर्ने
काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई गत बुधबार कोरोना संक्रमण पुष्टि भएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका केसीको सम्पुर्ण उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले...