पहिलो चरणको खोप अभियान सम्पन्न : दोस्रो चरणमा पत्रकार र कुटनीतिक क्षेत्रका कर्मचारीलाई लगाइने
काठमाडौँ । नेपालमा कोरोना भाइरसविरुद्ध पहिलो चरणको खोप कार्यक्रम सम्पन्न भएको छ । यसपछि दोस्रो चरणमा पत्रकार र कुटनीतिक क्षेत्रका कर्मचारीहरुलाई खोप लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । पहिलो चरणमा...