कोरोनाबाट बिपी प्रतिष्ठानमा उपचाररत सुत्केरी किशोरीको मृत्यु
धरान । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप १९ वर्षीया सङ्क्रमित एक किशोरीको मृत्यु भएको छ । सनुसरीको बराहक्षेत्र नगरपालिका-५ की किशोरीको आज उपचारका क्रममा मृत्यु भएको हो...