कोरोना बिमाको भुक्तानी ३ दिनभित्रै दिन बिमा समितिलाई अर्थ मन्त्रालयको निर्देशन
काठमाडौँ । अर्थ मन्त्रालयले कोरोना बिमाको रकम भुक्तानी तीन दिन भित्र गरी सो जानकारी मन्त्रालयमा पठाउन बीमा समितिलाई निर्देशन दिएको छ । कोरोना बिमा रकम ७ दिनभित्रै भुक्तानी दिनू भन्ने...