तोडियो संवादहीनता, ओली-प्रचण्डबीच एक्लाएक्लै भेटवार्ता
काठमाडौँ। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्प कमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । सचिवालय बैठक बस्नु अगाडि दुई अध्यक्षबीच एक्लाएक्लै भेटवार्ता भएको हो ।...