रामचन्द्र पौडेललाई तत्काल रिहा नगरे देशभर प्रतिरोध गर्ने देउवाको चेतावनी
काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई तत्काल रिहाइ नगरे देशव्यापी प्रतिरोध गर्ने चेतावनी दिएका छन् । तनहुँ प्रशासनले बुधवार पुल उद्घाटन गर्न जाँदा...