पछिल्लो २४ घण्टामा थप ७४३ जनामा कोरोना पुष्टि, ९५२ जना संक्रमणमुक्त,५ को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ७ सय ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६५५९ जनामा कोरोना...