लोक सेवा : नेपाली सेनाको स.प.हु पदको नतिजा प्रकाशित, १८ जना उत्तीर्ण (नामावलीसहित)
काठमाडौँ । लोक सेवा आयोगले लिएको नेपाली सेनाको सहायक पण्डित पदको लिखित परीक्षाको नतिजा प्रकाशित भएको छ । आयोगले असोज २६ र २७ गते लिएको उक्त पदको परीक्षफल प्रकाशित भएको...