खातामा आएको दशैँ भत्ताको रकम फिर्ता गर्न मन्जुर छु : नेता रावल
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता भीम रावलले यस्तो विषम परिस्थितिमा दशैँ भत्ताको रकम नलिने भएका छन् । कोरोना भाइरस महामारीका कारण स्वास्थ्य चुनौती र आर्थिक कठिनाइलाई मनन गर्दै...