विद्यालय मर्मतका लागि आएको रकम हिनामिना गर्ने इन्जिनियर, प्रधानाध्यापक र अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यालयको भवन मर्मतका लागि आएको रकम हिनामिना गरेको आरोपमा गाउँपालिकाका इन्जिनियर निर्मल लामा स्याङ्तानेसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । काभ्रेको हिमालय...