मन्त्रीबाट राजीनामा दिए लगत्तै क्वार्टर छाडेर वर्षमान पुन डेरामा
काठमाडौँ । ऊर्जा मन्त्रीबाट राजीनामा दिएसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य वर्षमान पुनले सरकारी क्वार्टर छाडेका छन् । पुनका प्रेस संयोजक दयानिधि भट्टले आजैदेखि पुन बालुवाटारस्थित डेरामा सरेको...