संयुक्त राष्ट्र संघको मानव अधिकार काउन्सीलमा नेपाल पुनः निर्वाचित
काठमाडौँ । नेपाल संयुक्त राष्ट्र संघको मानव अधिकार काउन्सीलमा दोस्रो कार्यकालका लागि १५० मत सहित छनौट भएको छ। मंगलबार राति राष्ट्र संघ मुख्यालयमा भएको मतदानमा नेपाल निर्वाचित भएको हो ।...