सरकारको खराब कार्यशैलीको परिणाम सडकमा देखियो : काँग्रेस
काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आज बालुवाटारमा बसेको सर्वदलीय बैठकमा सरकारको चर्को आलोचना गरेको छ। नेपाली काँग्रेसले सरकारले ठीक ढंगले काम गर्न नसक्दा जनतामा सरकारप्रति वितृष्णा जागेको त्यसकै नतिजास्वरुप...