नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्माद्वारा भारतीय सेनाध्यक्ष नरवणेको स्वागत
काठमाडौँ । नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्माले भारतका स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेको स्वागत गरेका छन् । बुधवार दिउँसो काठमाडौँ आइपुगेका नरवणेलाई बलाधिकृत रथी शर्मा र श्रीमती सुनिता...