कांग्रेस प्रचार विभागमा ४८ सदस्य मनोनित(नामावलीसहित)
काठमाडौं । नेपाली कांग्रेसको प्रचार विभागमा ४८ सदस्य मनोनित भएका छन् । कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागमा सभापति सेरबहादुर देउवाले कांग्रेसको विधान, २०१७ (संशाधनसहित)को धारा २५(९) बमोजिम सदस्य मनोनित...