शिक्षक सेवा आयोगका पदाधिकारी नियुक्तिका लागि सिफारिस समिति गठन
काठमाडौँ । सरकारले शिक्षक सेवा आयोगका पदाधिकारी नियुक्तिको लागि लोक सेवा आयोगका अध्यक्षको अध्यक्षतामा सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्दै...