बीपी प्रतिष्ठानमा उपचाररत सिराहाका कोरोना संक्रमित युवकको मृत्यु
सुनसरी । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत २२ वर्षीय युवाको सोमबार दिउँसो ३ बजे मृत्यु भएको छ । प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार सिराहाको...