स्वास्थ्य मन्त्रालयले माग्यो ४ अस्पतालका प्रयोगशालालाई स्पष्टीकरण
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चार अस्पतालका प्रयोगशालालाई स्पष्टीकरण सोधेको छ । नेगेटिभ रिपोर्ट आएको नमुना एक महिनासम्म र पोजेटिभ आएको नुमना तीन महिनासम्म भण्डारण गरेर राख्नुपर्ने निर्णय पालाना...